सिद्धार्थ डेलभपमेन्ट बैंकका तत्कालीन संचालक सिलवाल पक्राउ – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

सिद्धार्थ डेलभपमेन्ट बैंकका तत्कालीन संचालक सिलवाल पक्राउ

नयाँ विकल्प

बैङ्किङ कशुरमा फरार अभियुक्त मधुसुदन सिलवाललाइ केन्द्रिय अनुसन्धान ब्यराेले पक्राउ गरेकाे छ ।

तत्कालिन सिद्दार्थ डेलभपमेन्ट बैंकका संचालक मधुसुदन सिलवालाइ केन्द्रीय अनुसन्धान व्युरोले नयाँ बानेश्वरबाट पक्राउ गरेको हाे

बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनले ०७३ मा सिलवाललाइ दोषी ठहर गर्दै ५ वर्ष कैद र १ करोड जरिवाना गर्ने फैसला गरेको थियो ।

अदालतले फैसलापछि सिलवाल फरार थिए । 

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ श्रावण ४, २१: ४९

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ श्रावण ४, २१: ४९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ श्रावण ४, २१: ४९

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...