हिम पहिरोले मुस्ताङको बोक्सीखोला थुनियो – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

हिम पहिरोले मुस्ताङको बोक्सीखोला थुनियो

काठमाडौं। हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ मा हिमपहिरो गएको छ।

पहिरोेले गर्दा बोक्से खोला थुनिएको छ। पहिरोका कारण जोखिममा परेका केही घरका मानिसहरूलाई अहिले सुरक्षित स्थानमा सारिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जनाएका छन्।

शुक्रबार दिउँसो हिम पहिरोले बोक्सी खोला थुनिएपछि जुनसुकै समयमा पनि पनि बाढी आउन सक्ने आंकलन गर्दै तल्लो तटिय क्षेत्रका वासिन्दालाई सतर्क रहन प्रशासनले सचेत गराएको छ।

पहिरोले थुनिएको खोलाभन्दा करिव एककिलोमिटर तल कालीगण्डकी नदीमा मिसिन पुग्छ।

पहिरोका कारण बोक्सिखोलाको ८० प्रतिशत बहाव रोकिए पछि नदी रोकिएको ठाउँभन्दा तल रहेका ९ घर परिवारलाई सुरक्षित स्थलमा सारिएको छ।

 

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०८१ भाद्र ७, १६: ३६

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०८१ भाद्र ७, १६: ३६

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०८१ भाद्र ७, १६: ३६

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...