काठमाडौँ । ५३ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मार्च २१ अर्थात् चैत्र सात गते उपत्यकासहित देशभर भव्य रुपमा मनाइएको छ ।
उपत्यकामा बबरमहलदेखि बानेश्वरसम्म बाजागाजा सहितको शान्तिपूर्ण ऱ्याली निकालिएको थियो ।
संयुक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलनसम्बन्धी महासन्धि पारित गरेपछि जातीय र रंगभेद उन्मुलन दिवस विश्वमा मनाउने घोषणा गरेको थियो । नेपालले भने उक्त महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । तर दिवसका रुपमा भने सन् १९६६ देखि मात्रै मनाउन थालिएको थियो । त्यसयता हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ ।
Ein Erfahrungsbericht zu Binnarybet: Getestet mit minimalem Budget. Wie schneidet die Auswahl, die Limits und der Coin-Shop im Alltag ab?
Sommige spelers willen zich urenlang settelen. Anderen willen tien minuten scherpe, gerichte actie — een paar spins, een paar blackjack-handen,...
Sommige spelers behandelen Chicken Road als een sprint. Anderen behandelen het als een schaakwedstrijd die je één vakje tegelijk speelt....