पार्टी एउटै झण्डा फरक – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

पार्टी एउटै झण्डा फरक

नेपाल कम्युनिस्ट पार्टीको मुख्यालय धुम्बराही र जनसम्पर्क कार्यालय पेरिसडाँडा नयाँ बोर्ड राखिएका छन् । तत्कालिन नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा रहेका पूराना बोर्ड हटाएर नयाँ ब्यानर राखिएका हुन् ।

दुवै कार्यालयमा राखिएका बोर्डमा नाम एकै भएपनि चिह्न भने फरक फरक रहेका छन् । बिहीबार मात्रै नयाँ पार्टी बनाएका एमाले(माओवादीले नाम एकै लिएपनि बोर्डमा राखिएका चिह्न भने फरक फरक छन् । तत्कालिन नेकपा एमालेको मुख्यालय रहेको धुम्बराहीको कार्यालयमा चुनाव चिह्न सूर्य भएको नेपाल कम्युनिस्ट पार्टीको बोर्ड राखिएको छ भने माओवादीको मुख्यालय रहेको पेरिस डाँडामा टाँगिएको नयाँ बोर्डमा हँसिया हथौडा राखिएको छ। धुम्बराहीको कार्यालयमा पहिले नै टाँगेको बोर्डमा रहेको एमाले शब्दलाई रातो पेन्टले छोपेको हो । त्यहाँ रहेको अंग्रेजीमा नेकपा एमाले अर्थात सिपिएन यूएमएल लेखेको स्तम्भ भने हटाइएको छैन ।

सम्बन्धित समाचार

Betify Casino : Gains Rapides et Sessions Courtes pour le Joueur Moderne
  • २०७५ जेष्ठ ७, ०५: ४४

L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....

Betify Mobile Gaming : Gains Rapides et Frissons Instantanés
  • २०७५ जेष्ठ ७, ०५: ४४

Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...

Golden Crown Casino – Quick‑Hit Slot Action for the Fast‑Paced Player
  • २०७५ जेष्ठ ७, ०५: ४४

1. Why Speed Matters in Modern Gaming When you’re on the move—between meetings, catching a ride, or simply scrolling while...