
काठमाडौं । न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि फुलकोर्ट बैठक बोलाएकोमा न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको हो ।
प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आइतबार सर्वाेच्वका न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको र न्यायालय सुधारको काम तत्कालै सुरु गर्नुपर्ने माग बारले राखेको छ ।
प्रधानन्यायाधीश जबराले आज अपरान्ह १ः३० बजेका लागि फुलकोर्ट बोलाउने प्रतिवद्धता जनाएका थिए । सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच लफडा चलिरहेका बेला केही न्यायाधीश भ्रमणमा निस्किएका छन् ।
1. Royal Reels 10 – The High‑Intensity Playground royal reels 10 is a bustling online casino that thrives on fast,...
Quando cerchi una scarica di adrenalina in pochi minuti, Wazamba casino offre un parco giochi che sembra pensato per il...
AviaMasters is snel uitgegroeid tot het go‑to crash game voor degenen die instant spanning willen zonder de vertraging van lange...