विधान संशोधन गर्दै माओवादी केन्द्र – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

विधान संशोधन गर्दै माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले विधानमा संशोधन गर्ने भएको छ । ‘एक व्यक्ति एक पद’ लागु गर्नका लागि बैठक बोलाउने तयारी गरेको एक स्थायी समिति सदस्यले बताए ।

भर्चुअल विधिबाट केन्द्रीय समितिको बैठक पनि बोलाउने निर्णय भएको ती सदस्यको भनाइ छ । माअ‍ेवादी केन्द्र भित्र एक व्यक्ति बहुपद चलिरहेकाले कार्यकर्ताबाट व्यापक गुनासा आएपछि अब एक व्यक्ति एक पदको अवधारणा लागू गर्न थालेको हो ।

यो अवधारणा लागू भएपछि एक व्यक्ति विभिन्न पदमा नदोहोरिने ठहर कार्यकर्ताको छ ।

सम्बन्धित समाचार

Difendere i tuoi diritti nei casino online non AAMS: Guida alla Scelta del Miglior Sito
  • २०७८ कार्तिक १०, ०९: ०५

Difendere i tuoi diritti nei casino online non AAMS: Guida alla Scelta del Miglior Sito Mi chiamo Marco Rossi, e...

Ekscytujące promocje Kasyno Mostbet dla graczy mobilnych
  • २०७८ कार्तिक १०, ०९: ०५

Ekscytujące promocje Kasyno Mostbet dla graczy mobilnych Nazywam się Jakub Kowalski i jako ekspert w dziedzinie gier kasynowych, chciałbym przedstawić...

Pinco Casino-a Asan Pul Yatırma Metodları
  • २०७८ कार्तिक १०, ०९: ०५

Pinco Casino-a Asan Pul Yatırma Metodları Mənim adım Elvin Mahmudovdur və bu gün sizlərə Pinco Casino-nun onlayn pul yatırma prosesini...