
काठमाडाैं । राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी पिएसओले बोकेको पेस्तोल भुइँमा खस्दा सिंहदरबारमा गोली चलेको छ। असइ अनुपमा भारतीले बोकेको पेस्तोल भुइँमा खस्दा गोली चलेको हो।
अपराह्नको करिब ५ बजे असइ भारतीले बोकेको पेस्तोल कम्मरबाट भुइँमा खसेको थियो। झुक्किएर पेस्तोल भुइँमा खस्दा गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए।
उनका अनुसार गोली चल्दा कुनै क्षति भने भएको छैन। ‘मिस ह्यान्डलिङ भएर गोली चलेको हो, यसबारेमा हामीले बुझिसकेका छौँ,’ उनले भने।
1. Royal Reels 10 – The High‑Intensity Playground royal reels 10 is a bustling online casino that thrives on fast,...
Quando cerchi una scarica di adrenalina in pochi minuti, Wazamba casino offre un parco giochi che sembra pensato per il...
AviaMasters is snel uitgegroeid tot het go‑to crash game voor degenen die instant spanning willen zonder de vertraging van lange...