विश्व खाद्य दिवस मनाइँदै – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

विश्व खाद्य दिवस मनाइँदै

काठमाण्डौं । आज ४१ औँ विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अक्टोबर १६ मा मनाउँदै आइएको दिवस चाडपर्वको समय परेकाले नेपालमा आज मनाउन लागिएको हो ।

१६ अक्टोबर सन् १९४५ मा संयुक्त राष्ट्र (एफएओ) ले खाद्य र कृषि सङ्गठनको स्थापना गरेको थियो । सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको २० औँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिन पारि खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् १९८१ देखि विविध कार्यक्रमहरूका साथ विश्वभरि यो दिवस मनाइँदै आएको छ ।

सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि सङ्गठनको सदस्यता पाएको नेपालले २०३८ सालदेखि दिवस मनाउँदै आएको छ । विश्वमा सबैको लागि खाद्य सुरक्षा र पौष्टिक आहारको आवश्यकता सुनिश्चित गर्ने मुख्य उदेश्य बोकेर यो दिवस मनाउँन थालिएको हो ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य दिवसको अवसरमा शुभकामना दिँदै कृषि क्षेत्रको विकासका लागि खाद्य तथा पोषण सुरक्षा तथा खाद्य सम्प्रभूतासहितको दिगो प्रतिस्पर्धी एवं समृद्ध कृषि अर्थतन्त्र निर्माण गर्ने सोच बनाइएको बताए ।

हरेक पालिकामा खाद्यान्न भण्डारणका लागि गोदाम निर्माण गरी सङ्कटको समयमा सबैले उपभोग गर्न पाउने व्यवस्था गर्ने कार्य थालनी भइसके उनको भनाइ छ ।

सम्बन्धित समाचार

Difendere i tuoi diritti nei casino online non AAMS: Guida alla Scelta del Miglior Sito
  • २०७८ कार्तिक १२, ११: २२

Difendere i tuoi diritti nei casino online non AAMS: Guida alla Scelta del Miglior Sito Mi chiamo Marco Rossi, e...

Ekscytujące promocje Kasyno Mostbet dla graczy mobilnych
  • २०७८ कार्तिक १२, ११: २२

Ekscytujące promocje Kasyno Mostbet dla graczy mobilnych Nazywam się Jakub Kowalski i jako ekspert w dziedzinie gier kasynowych, chciałbym przedstawić...

Pinco Casino-a Asan Pul Yatırma Metodları
  • २०७८ कार्तिक १२, ११: २२

Pinco Casino-a Asan Pul Yatırma Metodları Mənim adım Elvin Mahmudovdur və bu gün sizlərə Pinco Casino-nun onlayn pul yatırma prosesini...