लण्डन पुगे प्रधानमन्त्री देउवा, विमानस्थलमा भव्य स्वागत – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

लण्डन पुगे प्रधानमन्त्री देउवा, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गो सहरमा आयोजित ‘वल्र्ड लिडर समिट’मा सहभागी हुन शुक्रबार राति लण्डन आइपुगेका छन् ।

नेपालका तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार एयरवेजको विमानद्वारा दोहा हुँदै लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेलगतै भव्य स्वागत गरिएको छ । उनलाई नेपालका लागि सर्वदलीय संसदीय समूहले स्वागत गरेको हो ।

देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार यही रहने र विभिन्न भेटभाट कार्यक्रममा व्यस्त हुने बताइएको छ । प्रतिनिधिमण्डलमा निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २१ जना सहभागि छन् ।

सम्बन्धित समाचार

Red Stag Casino – Quick‑Hit Slots & Fast‑Play Action
  • २०७८ कार्तिक १३, ०८: ५९

1. The Pulse of a Rapid‑Fire Session When you log on to Red Stag Casino, the first thing that catches...

GAME4U – Quick‑Hit Slots and Lightning Play for the Modern Gambler
  • २०७८ कार्तिक १३, ०८: ५९

Welcome to GAME4U: Where Every Spin Counts GAME4U has carved out a niche for players who crave instant gratification without...

BDM Bet Casino: Rychlé automaty a okamžité výhry pro moderního hráče
  • २०७८ कार्तिक १३, ०८: ५९

Proč je BDM Bet přizpůsobený pro rychlou hru BDM Bet si vybudoval pověst díky uživatelsky přívětivému rozhraní, které vám umožní...