
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानून व्यवसायीले आजपनि विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन्।
जबरालाई राजीनामा दिन दिएको पाँचदिने समयसीमा सकिनै लाग्दा अन्तिम दिन पनि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीले हातमा कालोपट्टी बाँधेर सर्वोच्च परिसरमा विरोध गरिरहेका छन्।
प्रधानन्यायाधीश जबराले भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसन उनको राजीनामा माग्दै कात्तिक १४ गतेदेखि आन्दोलित छ।
1. Royal Reels 10 – The High‑Intensity Playground royal reels 10 is a bustling online casino that thrives on fast,...
Quando cerchi una scarica di adrenalina in pochi minuti, Wazamba casino offre un parco giochi che sembra pensato per il...
AviaMasters is snel uitgegroeid tot het go‑to crash game voor degenen die instant spanning willen zonder de vertraging van lange...