बारको धर्ना झन सशक्त – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

बारको धर्ना झन सशक्त

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर विरुद्ध नेपाल बार एसोसिएसनको आन्दोलन आज पनि जारी छ । अहिले कानुन व्यवसायीहरूले सर्वोच्च बार परिसरमा धर्ना दिइरहेका छन् ।

सयौँको संख्यामा अधिवक्ताहरु सर्वोच्च अदालत परिसरमा जम्मा भएर धर्नामा सहभागी भएका छन्। बारले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि अल्टिमेटमसहित आइतबारबाट धर्नाको कार्यक्रम घोषणा गरेको थियो ।

राजीनामा बटमलाइन बनाएर बारले चरणबद्ध आन्दोलनका कार्यक्रम गरिरहेको छ। बारले तिहारपछि थप सशक्त आन्दोलनका कार्यक्रम गर्ने बताएको छ।

सम्बन्धित समाचार

Как вывести деньги с 1win официального сайта
  • २०७८ कार्तिक १७, ११: २७

Как вывести деньги с 1win официального сайта Меня зовут Алексей Смирнов, и в этой статье я расскажу вам, как вывести...

Pinco Casino: A Safe Space for Responsible Gaming
  • २०७८ कार्तिक १७, ११: २७

Pinco Casino: A Safe Space for Responsible Gaming Salam, mənim adım Elvin Həsənov. Bu gün sizə “Pinco Casino: A Safe...

Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę
  • २०७८ कार्तिक १७, ११: २७

Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę W świecie gier online, kasyna oferujące darmowe spiny są wyjątkowo...