प्रधानन्यायाधीशविरुद्ध डा. भट्टराईकाे चुनाैती – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

प्रधानन्यायाधीशविरुद्ध डा. भट्टराईकाे चुनाैती

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए महाभियोग लगाउन तयार रहेको जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अभिव्यक्ति दिएका छन्।

न्यायालय विवादित भयो भन्दै भट्टराईले यस विषयमा दलहरू मौन बस्न नहुने बताए । तैं चूप मैं चूप भएर समस्याको समाधान नहुने भन्दै भट्टराईले भने, ‘राज्य र समाजका अरू अंगले गल्ती गर्दा सच्याउने न्यायपालिकाले स्वयं वा कार्यपालिकासँगको मिलिमतोमा गल्ती गर्दा कसले सच्याउने ? कि आफैंले नत्र व्यवस्थापिकाले हैन र ? गल्ती ढाकछोप कसैले नगरौं।’

कानुन व्यवसायीले आन्दोलन चर्काइरहेका बेला सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो अभिव्यक्ति दिएका हुन्। न्यायालयको गल्ती ढाकछोप गर्न नहुने भन्दै डा. भट्टाराईले गल्ती सच्याउन नसके संसद अघि सर्नुपर्ने जिकिर गरे । प्रधानन्यायाधीश जबराले राजीनामा नदिए महाभियोग लगाउन संसद अग्रसर हुनुपर्ने उनको ठहर छ ।

सम्बन्धित समाचार

Difendere i tuoi diritti nei casino online non AAMS: Guida alla Scelta del Miglior Sito
  • २०७८ कार्तिक १८, ०८: ५९

Difendere i tuoi diritti nei casino online non AAMS: Guida alla Scelta del Miglior Sito Mi chiamo Marco Rossi, e...

Ekscytujące promocje Kasyno Mostbet dla graczy mobilnych
  • २०७८ कार्तिक १८, ०८: ५९

Ekscytujące promocje Kasyno Mostbet dla graczy mobilnych Nazywam się Jakub Kowalski i jako ekspert w dziedzinie gier kasynowych, chciałbym przedstawić...

Pinco Casino-a Asan Pul Yatırma Metodları
  • २०७८ कार्तिक १८, ०८: ५९

Pinco Casino-a Asan Pul Yatırma Metodları Mənim adım Elvin Mahmudovdur və bu gün sizlərə Pinco Casino-nun onlayn pul yatırma prosesini...