मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज (सोमबार) विश्वासको मत लिँदै छन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन । ११ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डे तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सभामा १७ कातिकमा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराएको थियो ।

त्यसका लागि सोमबार दिउँसो ३ बजे बैठक बोलाइको छ । सभामुखसहित १ सय ९ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका १ गरी सत्ता गठबन्धनसँग ५९ सांसद छन् ।

सम्बन्धित समाचार

Как вывести деньги с 1win официального сайта
  • २०७८ कार्तिक २२, ०८: ५०

Как вывести деньги с 1win официального сайта Меня зовут Алексей Смирнов, и в этой статье я расскажу вам, как вывести...

Pinco Casino: A Safe Space for Responsible Gaming
  • २०७८ कार्तिक २२, ०८: ५०

Pinco Casino: A Safe Space for Responsible Gaming Salam, mənim adım Elvin Həsənov. Bu gün sizə “Pinco Casino: A Safe...

Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę
  • २०७८ कार्तिक २२, ०८: ५०

Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę W świecie gier online, kasyna oferujące darmowe spiny są wyjątkowo...