नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा हुँदै – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा हुँदै

काठमाडौं । नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति आज घोषणा हुँदैछ । संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन भइसकेका छन् । एक साता अघि उपाध्याय नै अध्यक्ष हुने पक्का भए पनि घोषणा भने भएको छैन ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्थाका रुपमा परिचित यस सस्थाको आज मंगलबार दिउँसो ४ बजे होटल र्‍याडिसनमा साधारणसभा छ । साधारणसभामा कार्यसमिति घोषणा गरिने संघका कार्यकारी निर्देशक अनिल शर्माले नयाँ विकल्पलाई जानकारी दिए । संघमा दुई नयाँ सदस्यहरू समेत चयन भएका छन् ।

नेपाल क्रेडिट एण्ड कमर्श बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालको कार्यकाल पूरा भएको र सनराइज बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल बैंकबाट बाहिरिए पछि दुई सदस्य रिक्त भएको थियो।

सदस्य पदमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने चयन भएका छन् । रिक्त पदमा दुई जनाको मात्रै उम्मेदवारी परेकाले दुवै जना सर्वसम्मत चयन भएको कार्यकारी निर्देशक शर्माले बताए ।

सम्बन्धित समाचार

Как вывести деньги с 1win официального сайта
  • २०७८ कार्तिक २३, ०८: ४५

Как вывести деньги с 1win официального сайта Меня зовут Алексей Смирнов, и в этой статье я расскажу вам, как вывести...

Pinco Casino: A Safe Space for Responsible Gaming
  • २०७८ कार्तिक २३, ०८: ४५

Pinco Casino: A Safe Space for Responsible Gaming Salam, mənim adım Elvin Həsənov. Bu gün sizə “Pinco Casino: A Safe...

Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę
  • २०७८ कार्तिक २३, ०८: ४५

Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę W świecie gier online, kasyna oferujące darmowe spiny są wyjątkowo...