लिखित सहमति गर्दै गठबन्धनकाे बैठक सकियाे, कस्ले कुन-कुन महानगर र उपमहानगर पाए ? हेर्नुहाेस सहमति पत्र – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

लिखित सहमति गर्दै गठबन्धनकाे बैठक सकियाे, कस्ले कुन-कुन महानगर र उपमहानगर पाए ? हेर्नुहाेस सहमति पत्र

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले देशभरका सबै स्थानीउ तहहरुमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरमा सहमति जुटाएका हुन् ।

सत्तारुढ गठबन्धनका दलका शीर्ष नेताहरुको बैठकले देशभरका ६ महानगर, ११ उपहानगरसहित सबै पालिकामा गठबन्धन गर्ने सहमति गर्दै महानगर र उपमहानगरमा सिट बाँडफाँटको टुंगो लागेको बताइएको हो भने पाँच दलबिच महानगर र उपमहानगरको मेयर र उपमेयरमा लिखित सहमति नै भएको बैठकमा सहभागि एक नेताले बताए ।

बैठकबाट निर्णय गर्दै नेपाली काँग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद पाउने छ भने नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर र ललितपुरको उपमेयर पाउनेछ ।

पोखरा महानगरपालिका काँग्रेसले केन्द्रको निर्णय नमान्ने र काँग्रेस बागी उम्मेदवार उठाउँदै मैत्रीपूर्ण प्रतिस्पर्धा जाने घोषणा गरेको छ भने चितवनको भरतपुर महानगर कार्यसमितिले स्थानीय कार्यकर्ता र मतादाताको मर्म र भावना विपरित गठबन्धनको निर्णय नमान्ने सभापतिहरुको बैठकले निर्णय गरेको छ ।
गठबन्धनका दलहरुबीच कहि सौहार्दपूर्ण वातावरणमा चुनावी तालमेल भएको छ भने कही मैत्रीपूर्ण प्रतिस्पर्धामा जाने निर्णय भएको छ ।

यस्तो छ लिखित सहमति पत्र…

सम्बन्धित समाचार

Stake Casino: Quick‑Play Thrills voor High‑Intensity Gamblers
  • २०७९ बैशाख ७, १७: २१

1. The Pulse of Stake’s Short‑Session Landscape Stake Casino heeft een niche gevonden voor spelers die verlangen naar directe opwinding...

Betify Casino : Gains Rapides et Sessions Courtes pour le Joueur Moderne
  • २०७९ बैशाख ७, १७: २१

L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....

Betify Mobile Gaming : Gains Rapides et Frissons Instantanés
  • २०७९ बैशाख ७, १७: २१

Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...