डब्ल्यूएचओका महानिर्देशक काठमाडौं पुगे – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

डब्ल्यूएचओका महानिर्देशक काठमाडौं पुगे

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौं आइपुगेका छन् ।

महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरूसाथमा रहेका छन् ।

डब्ल्यूएचओ प्रतिनिधि मण्डलको सम्मानमा बेलुकी स्वास्थ्य मन्त्री खतिवडाले रात्रिभोजको आयोजना गरेका छन् । महानिर्देशक गेब्रेयसस त्यहाँ सहभागी हुने छन् भने तीनदिने भ्रमणका क्रममा गेब्रेयससले विभिन्न व्यक्तित्वसंग भेट गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटवार्तापछि स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारी, डब्ल्यूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग पनि छलफल गर्ने छन् ।

सम्बन्धित समाचार

Golden Crown Casino – Quick‑Hit Slot Action for the Fast‑Paced Player
  • २०७९ बैशाख ८, १३: ४३

1. Why Speed Matters in Modern Gaming When you’re on the move—between meetings, catching a ride, or simply scrolling while...

Hugo Casino: Lightning‑Fast Slots und Schnelle Gewinne für den Speedster-Spieler
  • २०७९ बैशाख ८, १३: ४३

Wenn Sie nach einem Casino suchen, das Adrenalin liefert, anstatt Sie in eine Marathon-Session zu verwöhnen, Hugo Casino fühlt sich...

Olympe Casino : Gains Express pour le Joueur à Pulsation Rapide
  • २०७९ बैशाख ८, १३: ४३

Bienvenue à Olympe Casino : Des Frissons Rapides Vous Attendent Olympe Casino vous invite dans un univers où chaque spin...