पल शाहलाई छाड्ने -नछाड्नेबारे सुनुवाइ हुँदै – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

पल शाहलाई छाड्ने -नछाड्नेबारे सुनुवाइ हुँदै

काठमाडौं । बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम)लाई धरौटीमा छाड्ने बारेको मुद्दामा सुनुवाइ हुँदैछ। धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ।

तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतको आदेशले बलात्कार मुद्दामा पुर्पक्षमा रहेका शाहले धरौटीमा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिएका थिए। शाहलाई धरौटीमा छाड्ने नछाड्ने भन्नेबारे उच्च अदालत पोखरामा सुनवाइ हुने भएको हो ।

गायिकालाई बलात्कार गरेको आरोपमा शाह प्रहरी हिरासतमा पुगेका थिए। त्यसपछि उनलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको थियोे ।

सम्बन्धित समाचार

Betify Casino : Gains Rapides et Sessions Courtes pour le Joueur Moderne
  • २०७९ जेष्ठ १३, ०७: ४९

L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....

Betify Mobile Gaming : Gains Rapides et Frissons Instantanés
  • २०७९ जेष्ठ १३, ०७: ४९

Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...

Golden Crown Casino – Quick‑Hit Slot Action for the Fast‑Paced Player
  • २०७९ जेष्ठ १३, ०७: ४९

1. Why Speed Matters in Modern Gaming When you’re on the move—between meetings, catching a ride, or simply scrolling while...