अष्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेल भारतले जित्यो – Naya Bikalpa
August 5, 2026, Wednesday      Epaper

अष्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेल भारतले जित्यो

काठमाडौं । भारत र अष्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा भारतीय क्रिकेट टोलीले जित हासिल गरेको छ। भारतले यो खेल नौ विकेटले जित्यो।  जितका नायक ओपनर रोहित शर्मा र विराट कोहली भए।रोहित शर्माले १०५ बलमा आफ्नो ३३ औं एकदिवसीय शतक पूरा गरे। यसले गर्दा उनको अन्तर्राष्ट्रिय शतकको कुल संख्या ५० पुग्यो। उनले ११ चौका र दुई छक्का प्रहार गर्दै आफ्नो शतक पूरा गरे।

यससँगै रोहित शर्मा र विराट कोहलीले अष्ट्रेलिया विरुद्ध २,५०० रन पूरा गरे। यो उपलब्धि हासिल गर्ने दोस्रो र तेस्रो ब्याट्सम्यान बने।यस खेलमा धेरै रेकर्ड बनेका छन्।

सम्बन्धित समाचार

एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ : मन्त्रालय
एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ : मन्त्रालय
  • २०८२ कार्तिक ८, १९: ३३

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ ।...

आज यी स्थानमा वर्षा हुने
आज यी स्थानमा वर्षा हुने
  • २०८२ कार्तिक ८, १९: ३३

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई...

सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले सहयोग गरेनन् : मन्त्री रावल
सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले सहयोग गरेनन् : मन्त्री रावल
  • २०८२ कार्तिक ८, १९: ३३

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्वासीका समस्या समाधानमा सरकार गम्भीर...