नयाँ विकल्प,,
राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ ।
सोमवार नेपाल क्रिकेट सङ्घ र जर्सीको प्रायोजक माई सेकेन्ड टिचर्सले संयुक्त रूपमा राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।
क्रिकेट टोलीको नयाँ जर्सीको डिजाइन खुला आवेदनबाट माग गरिएको थियो ।
डिजाइनर आदर्श पोखरेलको डिजाइनलाई छनोट गरिएको र त्यही डिजाइनको जर्सी आज सार्वजनिक भएको बताइएको छ ।
नयाँ जर्सीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का कोषाध्यक्ष र माई सेकेन्ड टिचर्सका सहप्रमुख सुलभ बुढाथोकीले सार्वजनिक गरेका छन् ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...
काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...