
नयाँ विकल्प,
काठमाडौं – तीव्र गतिका बलर डेन स्टेनले अन्तर्राष्ट्रिय सबै क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।
दक्षिण अफ्रिकाका ३८ वर्षीय स्टेनले मंगलबार अन्तर्राष्ट्रिय सबै क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।
दक्षिण अफ्रिकाका लागि ९३ टेस्ट, एक सय २५ एकदिवसीय र ४७ टी–२० अन्तर्राष्ट्रिय खेल्ने स्टेनले सन् २००४ मा टेस्टबाट डेब्यु गरेका थिए ।
उनले टेस्ट क्रिकेटबाट सन् २०१९ मा नै सन्न्यास लिएका थिए ।
स्टेन लामो समयदेखि टोलीबाट बाहिर रहेका थिए ।
उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल श्रीलङ्काविरुद्ध सन् २०१९ मा खेलेका थिए ।
काठमाडौँ । काठमाडौ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ...
काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...
काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...