
नयाँ विकल्प,
काठमाडौं – घरेलु मैदानमै भिल्लरियलसँग रियल म्याड्रिड गोलरहित बराबरी खेलेको छ ।
यसअघि पछिल्ला पाँचमध्ये रियलले चार खेल जितेको थियो ।
बराबरीका बाबजुद रियल ७ खेलबाट ७ अंक बटुल्दै शीर्ष स्थानमा कायम छ ।
दोस्रो स्थानको सेभिया पनि लिगमा अपराजित छ ।
६ खेलबाट उसले १४ अंक बटुलेको छ ।
तेस्रो स्थानको एथलेटिको म्याड्रिडको पनि १४ अंक नै छ ।
तर उसले ७ खेल खेलिसकेको छ ।
रियल सोसिडाड ६ खेलबाट १३ अंक बटुल्दै चौथो स्थानमा छ ।
बराबरीपछि भ्यालेन्सिया पाँचौ स्थानमै कायम छ ।
उसले ७ खेलबाट ११ अंक बटुलेको छ ।
काठमाडौँ । काठमाडौ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ...
काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...
काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...