एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको नेपाल समूह ‘बी’ मा पर्यो – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको नेपाल समूह ‘बी’ मा पर्यो


नयाँ विकल्प,
काठमाडौं – नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा समूह ‘बी’ मा परेको एसियन क्रिकेट काउन्सिलले जनाएको छ ।

बुधबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल ‘बी’ मा परेको हो । मलेसियामा आयोजना हुने च्याम्पियनसिप जुन १७ बाट सुरु हुनेछ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।

यस्तै समूह ’ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन् ।

सम्बन्धित समाचार

लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
  • २०७९ जेष्ठ १८, २१: ४३

काठमाडौँ ।  काठमाडौ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ...

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७९ जेष्ठ १८, २१: ४३

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७९ जेष्ठ १८, २१: ४३

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...