December 8, 2021, Wednesday

‘प्रेमगीत’ बन्यो युट्युवमा सबैभन्दा बढी हेरिने फिल्म

नयाँ विकल्प,

काठमाडौं – युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली फिल्म ‘प्रेमगीत’ बनेको छ ।

पाँचवर्षअघि रिलिज भएको ‘प्रेमगीत’ फिल्म साउन ६ गते बेलुकासम्म फिल्मलाई २ करोड ५० लाखभन्दा बढी पटक हेरिएको छ ।

कुनै नेपाली फिल्मले भिडिओ साझेदारी साइट युट्युवमा पाएको सबैभन्दा बढी भ्यूज हो ।

यस फिल्मलाई सन्तोष सेनले निर्माण र सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

प्रदीप खड्का र पूजा शर्माको अनस्क्रिन जोडी निकै हिट भएको थियो ।

सम्बन्धित समाचार

फस्टलुक सार्वजनिक नहुँदै ‘प्रकाश’को डिजिटल राइट्स बिक्री
फस्टलुक सार्वजनिक नहुँदै ‘प्रकाश’को डिजिटल राइट्स बिक्री
  • २०७८ श्रावण ६, २२: ५८: ४७

नयाँ विकल्प, काठमाडौं । नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘प्रकाश’को डिजिटल राइट्स बिक्री भएको छ । डीएआर मुभिजले...

‘मिष्टर नेपाल २०२२’ का लागि आवेदन खुल्ला
‘मिष्टर नेपाल २०२२’ का लागि आवेदन खुल्ला
  • २०७८ श्रावण ६, २२: ५८: ४७

नयाँ विकल्प, काठमाडौं । कोरोनाका कारण स्थगित भएका सौँदर्य प्रतियोगिता अहिले धमाधम सुरु हुन थालेका छन् । यस्तै युवाहरुको सहभागीता...

फिल्म ‘मन्त्र’ २८ माघमा दर्शनमा आउने
फिल्म ‘मन्त्र’ २८ माघमा दर्शनमा आउने
  • २०७८ श्रावण ६, २२: ५८: ४७

नया विकल्प, काठमाडौं – फिल्म ‘मन्त्र’ २८ माघमा प्रदर्शनमा आउने भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य कलाकार सौगात...