December 8, 2021, Wednesday

स्टेजमा अभिनेताको मृत्यु हुदा दर्शकले ठाने अभिनय

रुस । राजधानी मस्कोकाे विश्व चर्चित बोल्शोई थिएटरमा ठूलो दुर्घटना भयो । उक्त दुर्घटनामा एक अभिनेताको स्टेजमा नै मृत्यु भयो । ‘ओपेरा साडको’ को प्रस्तुतीको क्रममा स्टेजमा नै मृत्यु भयो ।

थिएटरमा प्रदर्शन गरिरहेका ३७ वर्षीय अभिनेता येवगेनी कुलेश स्टेजमा नै भएको मृत्युलाई दर्शकले अभिनय नै गरिरहेको ठाने । सेटमा सीन परिवर्तन गर्ने बेला कुलेश एउटा निकै ठूलो प्रपको मुनी दबिएका थिए ।

जसका कारण उनको दुर्घटनास्थलमा नै मृत्यु भयो । यद्यपि, स्टेजमा प्रप खसेपछि र हलचल बढेको देखेर दर्शकलाई यो पनि प्रस्तुती कै हिस्सा हो भन्ने लाग्यो । तर केही समयपछि नै मानिसहरु चिच्याउन सुरु गरे र प्रप मुनी परेका अभिनेता येवगेनी कुलेशको स्टेजमा नै मृत्यु भएको पुष्टी भयो ।

शनिबार भएको यो दुर्घटनाका केही क्लिप्स सोसल मिडियामा अहिले सार्वजनिक भएका छन् । अभिनेताको मृत्यु प्रकरणलाई अहिले प्रहरीले अनुसन्धान थालिरहेको छ ।

सम्बन्धित समाचार

फस्टलुक सार्वजनिक नहुँदै ‘प्रकाश’को डिजिटल राइट्स बिक्री
फस्टलुक सार्वजनिक नहुँदै ‘प्रकाश’को डिजिटल राइट्स बिक्री
  • २०७८ कार्तिक २, १३: १४: १४

नयाँ विकल्प, काठमाडौं । नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘प्रकाश’को डिजिटल राइट्स बिक्री भएको छ । डीएआर मुभिजले...

‘मिष्टर नेपाल २०२२’ का लागि आवेदन खुल्ला
‘मिष्टर नेपाल २०२२’ का लागि आवेदन खुल्ला
  • २०७८ कार्तिक २, १३: १४: १४

नयाँ विकल्प, काठमाडौं । कोरोनाका कारण स्थगित भएका सौँदर्य प्रतियोगिता अहिले धमाधम सुरु हुन थालेका छन् । यस्तै युवाहरुको सहभागीता...

फिल्म ‘मन्त्र’ २८ माघमा दर्शनमा आउने
फिल्म ‘मन्त्र’ २८ माघमा दर्शनमा आउने
  • २०७८ कार्तिक २, १३: १४: १४

नया विकल्प, काठमाडौं – फिल्म ‘मन्त्र’ २८ माघमा प्रदर्शनमा आउने भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य कलाकार सौगात...