दीपक र दीपाले बानेश्वरमा हल निर्माण गर्दै – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

दीपक र दीपाले बानेश्वरमा हल निर्माण गर्दै

नयाँ विकल्प,

काठमाडौं- कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले बानेश्वरमा एउटा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याउने भएका छन् ।

नयाँ बानेश्वरस्थित शंखमुल रोडको एक घरमा उनीहरुले दुईवटा पर्दा सहितको हल निर्माण गरिरहेका छन् ।

जसको काम अहिले धमाधम भइरहेको दीपकराज गिरीले बताए ।

करिब ९ करोड अनुमानित लागतमा उनीहरुले हल निर्माण गर्न लागेका हुन् ।

दशैँसम्म सक्ने लक्ष्यका साथ निर्माण कार्य थालिएको हल चैत्रसम्ममा सकिने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण ३१, २३: १३

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ श्रावण ३१, २३: १३

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
  • २०७८ श्रावण ३१, २३: १३

रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...