‘ए मेरो हजुर ४’ चैत्र २५ गते रिलिज हुने – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

‘ए मेरो हजुर ४’ चैत्र २५ गते रिलिज हुने

नयाँ विकल्प,

काठमाडौं – झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ लाई आगामी चैत्र २५ गते रिलिज हुने भएको छ ।

निर्माता सुनिलकुमार थापाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् ।

उनले आफ्नो फिल्मको प्रदर्शन मिति आउने चैत्र महिनाको २५ गते गर्ने निर्णय गरेको समेत जानकारी दिएका छन् ।

फिल्ममा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको छ ।

सम्बन्धित समाचार

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०७८ भाद्र २७, २१: ५३

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
  • २०७८ भाद्र २७, २१: ५३

धनुषा : धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र ९ ) का...

जलवायु परिवर्तनले पुर्‍याएको क्षति र अन्तर्राष्ट्रिय सम्मेलनको तयारीबारे राष्ट्रिय सभाको समितिमा आज छलफल हुँदै
जलवायु परिवर्तनले पुर्‍याएको क्षति र अन्तर्राष्ट्रिय सम्मेलनको तयारीबारे राष्ट्रिय सभाको समितिमा आज छलफल हुँदै
  • २०७८ भाद्र २७, २१: ५३

काठमाडौँ — विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालले भोगेको गम्भीर प्राकृतिक क्षति र आगामी अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (COP) मा देशको कूटनीतिक...