कविताले कसलाई भनिन ‘फलिङ फर यु’ (भिडियो) – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

कविताले कसलाई भनिन ‘फलिङ फर यु’ (भिडियो)

काठमाडौं । कविता नेपाली र किरण तामाङबीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण ‘फलिङ फर यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा गायक सनिश श्रेष्ठ स्वर रहेको छ भने गीतलाई कोविद बज्र र कर्म शेर्पाले सयुक्त रुपमा संगीतवद्द गरेका हुन्। जावेद खानले छायाँकन गरेको यस भिडियोमा इरा महर्जनको कोरियोग्राफी रहेको छ।

लुपी इन्टरटेन्मेण्टको प्रस्तुति रहेको यस भिडियोलाई उज्ज्वल जोशीको सम्पादन र निर्देशनमा तयार पारिएको हो। प्रगती बोगटी निर्माता र समिप सुवेदी भिडियोको सह–निर्माता हुन्।

यसअघि लुपी इन्टरटेन्मेण्टको प्रस्तुतिमा ‘निन्दरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ।

भिडियाे..

सम्बन्धित समाचार

चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
  • २०७८ चैत्र २, १२: ५६

काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...

मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
  • २०७८ चैत्र २, १२: ५६

१. मुलुक कता जाँदैछ ? मुलुक फेरि नयाँ द्वन्द्वमा फस्ने खतरा बढेको छ । चाहे संविधान संशोधनको कृत्रिम बहानामा होस्...

मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
  • २०७८ चैत्र २, १२: ५६

नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...