रोमानियामा अभिनेत्री आँचल – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

रोमानियामा अभिनेत्री आँचल

नयाँ विकल्प,

काठमाडौं – अभिनेत्री आँचल शर्मा अहिले रोमानियामा छिन् । फिल्म ‘वर एण्ड वधु’ को छायाङ्कनका लागि उनी त्यहाँ पुगेकी हुन् । रोमानियामा विभिन्न ठाउँमा फिल्मको छायाँकन भइरहेको छ ।
फिल्म युनिटले फिल्मको रोमानिया छायाङ्कनका केही तस्विरहरू सार्वजनिक गरेको छ । जसमा आँचल र नव–नायक विवेक कर्माचार्य रोमान्टिक मुडमा देखिएका छन् । फिल्मका निर्देशक मिलन चाम्स हुन् । चाम्सले ३ दिनमा फिल्मको रोमानिया छायाङ्कन सकिने र बाँकी छायाङ्कन नेपालमा गर्ने बताए ।
रोमान्टिक कमेडी कथामा निर्माण भैरहेको फिल्म एलआरके इन्टरटेनमेन्टको ब्यानरमा तयार पारिएको हो ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७९ श्रावण १३, १६: ०९

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७९ श्रावण १३, १६: ०९

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७९ श्रावण १३, १६: ०९

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...