January 21, 2022, Friday

उत्तर कोरियाको मिसाइल प्रक्षेपण

नयाँ विकल्प,

काठमाडौं – जापानी प्रधानमन्त्री फुमियो किशिदाले मंगलबार उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र प्रक्षेपणप्रति गहिरो दुःख व्यक्त गर्दै कुनै पनि प्रकारको घटनाका लागि विमान र जहाजको सुरक्षा सुनिश्चित गर्न आफ्ना अधिकारीहरुलाई निर्देशन दिएका छन्।

उत्तर कोरियाले मंगलबार बिहान ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । प्रधानमन्त्री किशिदाले जापानले आफ्नो सतर्कता र निगरानीलाई तीव्रता दिइरहेको र जानकारी सङ्कलन र विश्लेषण गर्न थप सक्दो प्रयास गर्न सरकारी अधिकारीहरूलाई निर्देशन दिइएको पनि बताए ।

उनले ती सूचना जनतालाई छिटो र सही रूपमा उपलब्ध गराउन आफूले भनेको पनि उल्लेख गरेका छन् । बुधबार एकेडेमी अफ डिफेन्स साइन्सले प्रक्षेपण गरेको यो मिसाइलले ७०० किलोमिटर टाढाको लक्ष्यमा ठ्याक्कै प्रहार गर्नुअघि १२० किलोमिटर पछाडी चलेको थियो जसले नयाँ इन्धन प्रणालीको विश्वसनीयता समेत प्रमाणित गरेको दाबी गरिएको थियो।

सम्बन्धित समाचार

जापानमा ५–११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने
जापानमा ५–११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने
  • २०७८ पुष २७, २२: १४: ४३

नयाँ विकल्प, जापान – जापानमा कोरोनाभाइरस विरुद्धको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको...

केएमसी र नोबेल कलेजको ठगी बारे गृहमन्त्रालयमा छलफल
केएमसी र नोबेल कलेजको ठगी बारे गृहमन्त्रालयमा छलफल
  • २०७८ पुष २७, २२: १४: ४३

नयाँ विकल्प, काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले एमबीबीएस, बीडीएस र बीएनएस अध्ययन गर्ने विद्यार्थीहरुसँग क्याम्पसहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा...

आहा रारा गोल्डकपमा पुलिस क्लब क्वार्टर फाइनलमा प्रवेश
आहा रारा गोल्डकपमा पुलिस क्लब क्वार्टर फाइनलमा प्रवेश
  • २०७८ पुष २७, २२: १४: ४३

नयाँ विकल्प, काठमाडौं – आहा रारा गोल्डकप फुटबलमा नेपाल पुलिस क्लब क्वार्टर–फाइनलमा प्रवेश गरेको छ । शुक्राबार पोखरा रंगशालामा भएको...