December 8, 2021, Wednesday

जुम्ला कांग्रेस सभापतिमा कर्णबहादुर शाही विजयी


नयाँ विकल्प,

जुम्ला – नेपाली कांग्रेस जुम्लाको सभापतिमा कर्णबहादुर शाही विजयी भएका छन् । सभापति शाहीले कुल नौ सय ८१ मतमध्ये चार सय ७४ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी पौडेल पक्षका दीपबहादुर शाहीले चार सय ६९ मत प्राप्त गरेका थिए । सभापतिमा पाँच मतको अन्तरले संस्थापन पक्षका शाही विजयी भएका हुन ।

सभापति शाहीबाहेक अन्य पदाधिकारीमा पौडेल पक्षीय प्यानल विजयी भएको छ । उपाध्यक्षमा दीपक शाही र कार्मा बुढा विजयी भएका छन् ।


सचिवमा अर्जुनसिंह कठायत र लक्ष्मण शाही विजयी भएका छन् । सहसचिवमा नन्दप्रसाद चौलागाईँ पाँच सय र धनेन्द्र बोहोराले चार सय ४८ मत प्राप्त गरेर विजयी भएका छन् ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
  • २०७८ मंसिर ८, २०: ३८: ३९

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ४ हजार ३...

कांग्रेसमा छुट्टाछुट्टै बैठक, चुनावका लागि प्यानल बनाउने तयारी
कांग्रेसमा छुट्टाछुट्टै बैठक, चुनावका लागि प्यानल बनाउने तयारी
  • २०७८ मंसिर ८, २०: ३८: ३९

काठमाडौं । नेपाली कांग्रेसमा सोमबार र मंगलबार साझा उम्मेदवार छनौटका लागि छलफल भएपनि सहमति अझै जुट्न सकेको छैन । मंगलबारको...

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ मंसिर ८, २०: ३८: ३९

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...