December 8, 2021, Wednesday

तीन बुँदे सहमति गरेर राज्य भागिरहेको विप्लवको आरोप

नयाँ विकल्प,

म्याग्दी – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवुले तीन बुँदे सहमति लागू नगरेर राज्य भागिरहेको बताएका छन् ।

मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको बुधवार म्याग्दीको बेनीमा उद्घाटन गर्दै उनले सहमति गरेको एक वर्ष बित्नै लाग्दा पनि सरकारले तीन बुँदे सहमति लागू नगरेको आरोप लगाए ।

उनले सहमतिको दुई नम्बर बुँदामा बन्दीहरु छाड्ने, झुट्टा मुद्दा खारेज गर्ने भने पनि त्यो कार्यान्वयन नभएको बताए।

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति भए पनि आफ्ना साथीहरुलाई छाड्न कानुनी झमेला रहेको बताएका छ भन्दै ओली बताउँदै आएको बताए।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
  • २०७८ मंसिर ८, २२: २३: ०५

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ४ हजार ३...

कांग्रेसमा छुट्टाछुट्टै बैठक, चुनावका लागि प्यानल बनाउने तयारी
कांग्रेसमा छुट्टाछुट्टै बैठक, चुनावका लागि प्यानल बनाउने तयारी
  • २०७८ मंसिर ८, २२: २३: ०५

काठमाडौं । नेपाली कांग्रेसमा सोमबार र मंगलबार साझा उम्मेदवार छनौटका लागि छलफल भएपनि सहमति अझै जुट्न सकेको छैन । मंगलबारको...

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ मंसिर ८, २२: २३: ०५

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...