December 8, 2021, Wednesday

नेपालसहित ११० देशलाई वाइडेनको निम्तो

काठमाडौं। अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्वका ११० देशलाई निम्तो दिएका छन् । डेमोक्रेसी समिटका लागि उनले घोषणा गरेका छन् ।

डिसेम्बर ९ र १० मा हुने समिटका लागि नेपालसहित ११० देशका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखहरुलाई निम्तो वाइडेनले निम्तिो गरेका हुन् । समिटमा भारत, पाकिस्तान, ब्राजिललगायत देशहरु पनि सहभागि हुने छन् ।

चीन, रुस र टर्की जस्ता देशहरु भने सहभागि नहुने भएका छन् । दक्षिण एशियाबाट अफगानिस्तान, बँगलादेश र श्रीलंकालाई पनि सहभागिताका लागि निम्तो दिइएको छ । अमेरिकाले आफूनिकट मानिएका देशहरुलाई समिटमा निम्तो दिएको बुझिएको छ ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ मंसिर ८, १७: १७: ०४

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ मंसिर ८, १७: १७: ०४

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
  • २०७८ मंसिर ८, १७: १७: ०४

नयाँ विकल्प, काठमाडौं – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनको विदेश मन्त्रालयले...