December 8, 2021, Wednesday

नेप्सेमा ३.२२ अंकको गिरावट


नयाँ विकल्प,

काठमाडौं -बिहीबार  नेप्सेमा ३.२२ अंकले घट्दै २७ सय ३१.७८ बिन्दुमा झरेर गिरावट आएको छ । तीन अंकले घटेको बजारमा तीन अर्ब ७८ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यसदिन बैंकिङ, होटल एण्ड टुरिजम र अन्य उपसमूह धनात्मक हुँदा अरु सबै उपसमूह ऋणात्मक भएका छन् ।

यसदिन सम्बृद्धि फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले अधिकतम ९.२५ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरूले ६.९३ प्रतिशतले गुमाएका छन् ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ मंसिर ९, २३: १२: ४८

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ मंसिर ९, २३: १२: ४८

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
  • २०७८ मंसिर ९, २३: १२: ४८

नयाँ विकल्प, काठमाडौं – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनको विदेश मन्त्रालयले...