December 8, 2021, Wednesday

पाकिस्तानको ऋण ३० हजार खर्ब नाघ्यो


नयाँ विकल्प,

एजेन्सी – पाकिस्तान अन्तर्राष्ट्रिय ऋणमा डुब्दै गएको प्रधानमन्त्री इमरान खानले बताएका छन्।

उनले देशमा ऋण बढिरहेको र नागरिकले कर तिर्न चासो नदिँदा अवस्था झनै खराब भइरहेको बताएको छ ।

उनले देश चलाउन पैसाको अभाव हुँदै गएको चिन्ता ब्यक्त गरे। पाकिस्तानमा जम्मा ३० लाख जनाले मात्रै कर तिर्ने गरेको र त्यसमा पनि १० लाख जनाले निकै कम मात्रामा आम्दानी देखाएर कर छल्ने गरेको पाइएको छ ।

पाकिस्तानमा डेढ करोड नागरिक कर तिर्न योग्य भए पनि सरकारले करको दायरामा ल्याउन नसकेको खबरमा उल्लेख छ ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ मंसिर ९, २२: १६: ५६

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ मंसिर ९, २२: १६: ५६

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
  • २०७८ मंसिर ९, २२: १६: ५६

नयाँ विकल्प, काठमाडौं – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनको विदेश मन्त्रालयले...