January 21, 2022, Friday

फिल्म ‘मन्त्र’ २८ माघमा दर्शनमा आउने


नया विकल्प,

काठमाडौं – फिल्म ‘मन्त्र’ २८ माघमा प्रदर्शनमा आउने भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य कलाकार सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनले नै स्थान पाएका छन् ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका वितरक गोविन्द शाही हुन् । हिमाली भेगमा छायाङ्कन भएको फिल्म अर्गानिक नेपाली फिलम भएको दाबी निर्माण युनिटको रहेको छ ।

मनास्लु हिमालको बेस क्यामसम्म पुगेर फिल्मको छायाङ्कन गरिएको निर्देशक खिलबहादुर गुरुङले बताए । मनास्लु क्षेत्रको अलवा फिल्म गोर्खा जिल्लाको चुम नुब्री सामा गाउँ, वीरेन्द्र ताल र पुङ्गिन गुम्बा लगायतमा छायाङ्कन भएको छ ।

सौगात, बुद्धि र दियाको अलवा फिल्ममा नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका छ ।

सम्बन्धित समाचार

जापानमा ५–११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने
जापानमा ५–११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने
  • २०७८ मंसिर १५, २३: १४: ०४

नयाँ विकल्प, जापान – जापानमा कोरोनाभाइरस विरुद्धको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको...

केएमसी र नोबेल कलेजको ठगी बारे गृहमन्त्रालयमा छलफल
केएमसी र नोबेल कलेजको ठगी बारे गृहमन्त्रालयमा छलफल
  • २०७८ मंसिर १५, २३: १४: ०४

नयाँ विकल्प, काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले एमबीबीएस, बीडीएस र बीएनएस अध्ययन गर्ने विद्यार्थीहरुसँग क्याम्पसहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा...

आहा रारा गोल्डकपमा पुलिस क्लब क्वार्टर फाइनलमा प्रवेश
आहा रारा गोल्डकपमा पुलिस क्लब क्वार्टर फाइनलमा प्रवेश
  • २०७८ मंसिर १५, २३: १४: ०४

नयाँ विकल्प, काठमाडौं – आहा रारा गोल्डकप फुटबलमा नेपाल पुलिस क्लब क्वार्टर–फाइनलमा प्रवेश गरेको छ । शुक्राबार पोखरा रंगशालामा भएको...