December 8, 2021, Wednesday

बाबा रामदेव विवादमा, दर्ता नगरी नेपालमा टेलिभिजन संचालन

काठमाडौं । बाबा रामदेव विवादमा तानिएका छन् । भर्खरै नेपालमा दुई टेलिभिजन ‘आस्था’ र ‘पतञ्जलि नेपाल’ खोलेपछि उनी विवादमा तानिएका हुन् ।

दर्ता नै नगरी दुई टेलिभिजनको उद्घाटन गरेपछि विवादमा तानिएका रामदेवलाई कस्ले संचालन गर्न दियो ? नेपालमा दर्ता नगरी टेलिभिज सञ्चालन गैर कानुनि छ भनेर विरोध भइरहेको छ ।

यति मात्र होइन उनको कम्पनीमा तयार हुने औषधिमा जनावर र मानिसको हड्डीको धुलो मिसाए भनेर आरोप पनि लाग्ने गरेको छ । यो आरोप २००६ मा कम्युनिष्ट पार्टीका नेता वृन्दा करातले बाबा रामदेवमाथि गम्भीर आरोप लगाएकी थिइन् ।

बाबाको फार्मेसीमा बन्ने औषधिहरूमा जनावर र मानिसका हड्डीको धुलो मिसाउने गरिएको भन्दै उती बेला उनले आरोप लगाएकी थिइन् । त्यसपछि ठूलै विवाद भएको थियो ।

सम्बन्धित समाचार

दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
  • २०७८ मंसिर ६, ११: ५८: ३७

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान खुल्ला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि...

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ मंसिर ६, ११: ५८: ३७

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ मंसिर ६, ११: ५८: ३७

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...