January 21, 2022, Friday

मिस युनिभर्सः इजरायल उडिन् सुजिता

काठमाडौं । इजरायलमा हुने ७० औं ‘मिस युनिभर्स’मा सहभागि हुन ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत इजरायल उडेकी छन् ।

त्रिभुवन विमानस्थलमा आयोजक संस्थाकी प्रमुख नग्मा श्रेष्ठ लगायतका टिमले शुभकामनासहित उनलाई बिदाई गरे । इरजायल उड्नु अगाडि बस्नेतले यो पटक ‘मिस युनिभर्स’ को ताज नेपाल भित्रिने आस गरेको बताइन् ।

गतमहिना होटल याक एन्ड यतिमा आयोजित ‘मिस युनिभर्स नेपाल’ को ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पार्दै बस्नेतले ताज पहिरिएकी थिइन् ।

‘मिस युनिभर्स’ १२ डिसेम्बरमा आयोजना हुँदैछ भने प्रतियोगितामा ७० बढी देशमा सुन्दरीहरुको सहभागिता रहने बताइएको छ ।

सम्बन्धित समाचार

जापानमा ५–११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने
जापानमा ५–११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने
  • २०७८ मंसिर १३, ११: ४९: २१

नयाँ विकल्प, जापान – जापानमा कोरोनाभाइरस विरुद्धको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको...

केएमसी र नोबेल कलेजको ठगी बारे गृहमन्त्रालयमा छलफल
केएमसी र नोबेल कलेजको ठगी बारे गृहमन्त्रालयमा छलफल
  • २०७८ मंसिर १३, ११: ४९: २१

नयाँ विकल्प, काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले एमबीबीएस, बीडीएस र बीएनएस अध्ययन गर्ने विद्यार्थीहरुसँग क्याम्पसहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा...

आहा रारा गोल्डकपमा पुलिस क्लब क्वार्टर फाइनलमा प्रवेश
आहा रारा गोल्डकपमा पुलिस क्लब क्वार्टर फाइनलमा प्रवेश
  • २०७८ मंसिर १३, ११: ४९: २१

नयाँ विकल्प, काठमाडौं – आहा रारा गोल्डकप फुटबलमा नेपाल पुलिस क्लब क्वार्टर–फाइनलमा प्रवेश गरेको छ । शुक्राबार पोखरा रंगशालामा भएको...