December 8, 2021, Wednesday

रुकुम पश्चिम काँग्रेस सभापतिमा ओली सर्वसम्मत

काठमाडौं । नेपाली काँग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा प्रेमप्रकाश ओली सर्वसम्मत चयन भएका छन् ।

जिल्ला उपाध्यक्षमा हर्कसिंह खत्री र सुरतजंग मल्ल चयन भएका छन् । यसैगरी सचिवमा परमेश्वर भण्डारी र तारक शाही चयन भएका छन् । सहसचिव यज्ञ विष्ट र प्रेमबहादुर खड्का चैन भएका छन् ।

प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘क’ को सभापतिमा महेन्द्र केसी र ‘ख’को सभापतिमा भद्रबहादुर विष्ट छानिएको नेपाली काँग्रेस रुकुमले जनाएको छ ।

सम्बन्धित समाचार

दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
  • २०७८ मंसिर ९, १०: ४४: ५३

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान खुल्ला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि...

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ मंसिर ९, १०: ४४: ५३

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ मंसिर ९, १०: ४४: ५३

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...