December 8, 2021, Wednesday

रुपन्देहीमा ३ मा देउवा प्यानल विजयी

भैरहवा । नेपाली कांग्रेस रूपन्देही ३ को क्षेत्रीय सभापतिमा सुशील गुरुङ निर्वाचित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलका गुरुङ ३ सय ७७ मत ल्याएर विजयी भएका हुन् ।

सभापतिमा गुरुङसँगै उनको प्यानल नै विजयी भएको हो । सचिवमा भवानीप्रसाद शर्मा ३ सय ६७ मत र लेखनाथ भट्टराई ३ सय ६२ मत ल्याएर विजयी भएका छन् ।

सहसचिवमा कुलप्रसाद न्यौपाने ३ सय ७२ र प्रेमसागर थारू ३ सय ८२ मत ल्याएर विजयी भएको प्रमुख निर्वाचन अधिकृत भेषराज घिमिरेले बताए । ‘क’ र ‘ख’ तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पनि गुरुङ प्यानल विजयी भएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
  • २०७८ मंसिर ९, ११: २०: ४४

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान खुल्ला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि...

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ मंसिर ९, ११: २०: ४४

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ मंसिर ९, ११: २०: ४४

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...