December 8, 2021, Wednesday

रोल्पा कांग्रेस सभापतिमा किशोरकुमारआचार्य विजयी


नयाँ विकल्प,
रोल्पा – नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोरकुमार आचार्य विजयी भएका छन् ।

देउवा समूहका उम्मेदवार मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै आचार्य विजयी भएका हुन् ।

पदाधिकारीहरुको मात्र सम्पन्न भएको मत परिणामअनुसार आचार्यले पाँच सय दुई मत पाउँदा खत्रीले चार सय ४० मत प्राप्त गरे ।

यस्तै उपसभापतिमा हरिबहादुर पुन र कविता उपाध्याय, सचिवमा तिलबहादुर बुढाथोकी र शेरबहादुर थापा, सहसचिवमा गञ्जबहादुर क्षत्री र सुनीलकुमार वली विजयी भएको हुन् ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
  • २०७८ मंसिर ८, २३: ०१: १८

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ४ हजार ३...

कांग्रेसमा छुट्टाछुट्टै बैठक, चुनावका लागि प्यानल बनाउने तयारी
कांग्रेसमा छुट्टाछुट्टै बैठक, चुनावका लागि प्यानल बनाउने तयारी
  • २०७८ मंसिर ८, २३: ०१: १८

काठमाडौं । नेपाली कांग्रेसमा सोमबार र मंगलबार साझा उम्मेदवार छनौटका लागि छलफल भएपनि सहमति अझै जुट्न सकेको छैन । मंगलबारको...

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ मंसिर ८, २३: ०१: १८

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...