January 21, 2022, Friday

सेनाको हेलिकप्टर दुर्घटना, दुई जना पाइलटको ज्यान गयो

काठमाण्डौं । पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गएको छ ।

पाइलटहरु मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेबको ज्यान गएको इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआर)ले जनाएको छ ।

पाकिस्तानको कब्जामा रहेको गिलगिट–बाल्टिस्तानको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको ज्यान गएको एएनआईले जनाएको छ ।

हेलिकप्टर दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन ।

सम्बन्धित समाचार

जापानमा ५–११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने
जापानमा ५–११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने
  • २०७८ मंसिर २१, ०९: ०५: ३८

नयाँ विकल्प, जापान – जापानमा कोरोनाभाइरस विरुद्धको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको...

केएमसी र नोबेल कलेजको ठगी बारे गृहमन्त्रालयमा छलफल
केएमसी र नोबेल कलेजको ठगी बारे गृहमन्त्रालयमा छलफल
  • २०७८ मंसिर २१, ०९: ०५: ३८

नयाँ विकल्प, काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले एमबीबीएस, बीडीएस र बीएनएस अध्ययन गर्ने विद्यार्थीहरुसँग क्याम्पसहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा...

आहा रारा गोल्डकपमा पुलिस क्लब क्वार्टर फाइनलमा प्रवेश
आहा रारा गोल्डकपमा पुलिस क्लब क्वार्टर फाइनलमा प्रवेश
  • २०७८ मंसिर २१, ०९: ०५: ३८

नयाँ विकल्प, काठमाडौं – आहा रारा गोल्डकप फुटबलमा नेपाल पुलिस क्लब क्वार्टर–फाइनलमा प्रवेश गरेको छ । शुक्राबार पोखरा रंगशालामा भएको...