December 8, 2021, Wednesday

अफगानिस्तानमा ‘कठोर सजायहरु फेरि सुरु हुने’ तालिबानी धार्मिक प्रहरीको चेतावनी


नयाँ विकल्प,

काठमाडौं – अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि अब कट्टर इस्लामी कानुनहरुलागू गरिने तालिबानको धार्मिक प्रहरीका एक कुख्यात पूर्वप्रमुखले बताएका छन् ।

तालिबानका संस्थापकमध्ये एक र पूर्वकार्यकालमा इस्लामी कानुनलाई कठोर व्याख्यासहित लागू गर्ने मुल्लाह नुरूद्दीन तुराबीले अफगानिस्तानमा फेरि मृत्युदण्ड दिने र अङ्ग काट्नेजस्ता सजाय सुरक्षाका लागि आवश्यक भएको बताएका छन् ।

तर त्यस्ता सजायहरुको कार्यान्वयन विगतमा जस्तो सार्वजनिक स्थलहरुमा नगरिने उनले बताएका छन् ।

सन् १९९० को दशकमा तालिबानले आफ्नो शासनकालमा त्यस्ता सजायहरू सार्वजनिक स्थलहरूमा दिने गरेको थियो ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ आश्विन ८, २०: ४८: ४९

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ आश्विन ८, २०: ४८: ४९

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
  • २०७८ आश्विन ८, २०: ४८: ४९

नयाँ विकल्प, काठमाडौं – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनको विदेश मन्त्रालयले...