December 8, 2021, Wednesday

चलचित्र कलाकार संघले दियो अभिनेत्री मनिषालाई मानार्थ सदस्यता


नयाँ विकल्प,

काठमाडौं – चलचित्र कलाकार संघले अभिनेत्री मनिषा कोइरालालाई सदस्यता प्रदान गरेको छ ।

संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा साउन २८ गते बसेको बैठकले उनलाई मानार्थ सदस्यता प्रदान गरेको हो ।

ख्यातिप्राप्त अभिनेत्री तथा समाजसेवी भएकोले कोइरालालाई सदस्यता प्रदान गरिएको संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जानकारी दिए ।
कोइरालासँगै चलचित्रकर्मी, समाजसेवी विष्णुगोपाल श्रेष्ठ निर्माता राजकुमार राईलाई समेत संघले मानार्थ सदस्य प्रदान गरेको छ ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ भाद्र ३, २२: ४१: ०५

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ भाद्र ३, २२: ४१: ०५

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
  • २०७८ भाद्र ३, २२: ४१: ०५

नयाँ विकल्प, काठमाडौं – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनको विदेश मन्त्रालयले...