December 8, 2021, Wednesday

नायिका जेनी कुँवर मृत फेला


नयाँ विकल्प,
काठमाडौं – नायिका जेनी कुँवर थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी छिन् ।


महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाअनुसार अपार्टमेन्टमा कुँवर शवसँगै सुसाईड नोट पनि भेटिएको छ ।

नोटमा उनले आफु‘डिप्रेशनको शिकार भएको समेत लेखेकी छिन् ।

उनीले घायल र हलचाल नामक चलचित्र निर्माण गरेकी थिइन् । यस्तै मैदान, बज्रपात,लगायत आधा दर्जन चलचित्र तथा टेलिसिरियलमा अभिनय गरेकी थिइन् ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ असार २४, २२: ३२: ११

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ असार २४, २२: ३२: ११

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
  • २०७८ असार २४, २२: ३२: ११

नयाँ विकल्प, काठमाडौं – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनको विदेश मन्त्रालयले...