December 8, 2021, Wednesday

रुसको विश्वविद्यालयमा गोली चल्दा आठको मृत्यु


नयाँ विकल्प,

काठमाडौं – रुसको परम शहरको एक विश्वविद्यालयमा भएको गोलीबारीमा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

हमलाकर्ता यसै विश्वविद्यालयका विद्यार्थी हुन् र उनी हिरासतमा लिइँदै गर्दा घाइते भएका छन् ।

परम स्टेट युनिभर्सिटी मस्कोबाट पूर्व दिशामा १३०० किलोमिटर टाढा छ ।

बीबीसी संवाददाताका अनुसार स्थानीय समयानुसार बिहान ११ बजे एक हतियारधारी व्यक्ति परम युनिभर्सिटीमा प्रवेश भएर गोलीबारी सुरु गरे ।

हमला भएपछि केही विद्यार्थी र अध्यापकले आफूलाई भवनभित्रै बन्द गरिदिए ।

घटनास्थलमा मोबाइलबाट खिचिएका भिडियोमा केही मानिसहरु झ्यालबाट हाम फालिरहेको देख्न सकिन्छ ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ आश्विन ४, २२: १४: ४१

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ आश्विन ४, २२: १४: ४१

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
  • २०७८ आश्विन ४, २२: १४: ४१

नयाँ विकल्प, काठमाडौं – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनको विदेश मन्त्रालयले...