जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

नयाँ विकल्प

बारा- धान खेतमा काम गरिरहेका एक जनाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। कलैया उपमहानगरपालिका–२ औधापुर निवासी ४५ वर्षीय रामदेव पटेलको जंगली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको हाे।

ज‌गली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि कलैया अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बारा प्रहरीले जनाएकाे छ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार १८, ११: २७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ असार १८, ११: २७

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०७८ असार १८, ११: २७

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...