
नयाँ विकल्प,
पाल्पा – पाल्पामा ट्याक्टर दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार अपरान्ह जिल्लाको तिनाउँ गाउँपालिका २ सिस्नेमा लु २ त २५३ नम्वरको ट्याक्टर दुर्घटना हुँदा सोही वडाका ३८ वर्षीय दुर्गाबहादुर गाहको मृत्यु भएको हो ।
गाहको च्यापिएर घटना स्थल मै मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।
गाह ट्रयाक्टरका चालक हुन् । दुर्घटनामा सोही स्थानका सहचालक ४२ बर्षीय एकबहादुर थापा घाइते भएका छन् ।
काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...
काठमाडौँ— गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक...