
नयाँ विकल्प,
रुपन्देही- रुपन्देहीमा प्रहरीले अवैध लागुऔषध ३ जनालाई पक्राउ गरेको छ ।
बुटवल उपमहानगरपालिका २ मैनाबगरस्थित एक घरमा लागुऔषधको कारोवार गर्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले बताए ।
पक्राउ पर्नेमा बुटवल उप–महानगरपालिका ११ स्थायी घर भई हाल बुटवलको मैनाबगर ढोरपाटन पथमा बस्ने बर्ष ४५ की सानुदेवी पुन, नवलपरासी सरावल गाँउपालिका ४ बस्ने वर्ष ३५ की सुभादेवी हरिजन र रुपन्देही सिद्धार्थनगर नगरपालिका ३ खजना बस्ने वर्ष ४२ का प्रकाश बानियाँ रहेका छन् ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...