रोल्पामा घर भत्किँदा दुई जनाको मृत्यु – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

रोल्पामा घर भत्किँदा दुई जनाको मृत्यु

नयाँ विकल्प,


रोल्पा- रातभरि परेको अबिरल बर्षाका कारण घर भत्किँदा रोल्पामा दुईजनाको मृत्यु भएको छ।

रोल्पा नगरपालिका १० धवाङको बाम्लामा मध्य राति पुर्णबहादुर थापाको घर भत्किँदा करिब ५ वर्षीया बालिका र ७० वर्षीया गौरी थापाको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ।

घर भत्किँदा अन्य दुईजना सामान्य घाइते भएका छन्। उद्यारका लागि प्रहरी राति नै घटनास्थल पुगिसकेको छ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ भाद्र २१, ०८: १६

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र २१, ०८: १६

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ भाद्र २१, ०८: १६

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...