राजधानीको बीच सडकमा ठूलाे भ्वाङ, यातायातसेवा अवरुद्ध – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

राजधानीको बीच सडकमा ठूलाे भ्वाङ, यातायातसेवा अवरुद्ध

काठमाडौं । राजधानीको व्यस्त सडकमा भ्वाङ परेको छ । नयाँ बानेश्वर मिनभवन सडकखण्डमा एकाएक भ्वाङ परेको हो ।

सडकमा भ्वाङपरेपछि यातायातसेवा अवरुद्ध हुन पुगेको छ । भ्वाङ पुर्नका लागि सडक विभागका कर्मचारी खटिएसंगै अहिले आवतजावतमा केही सहज भएको स्थानीयले बताए ।

सुरुमा सानो भ्वाङ परेपनि डोजर चलाउदा झन ठूलो भ्वाङ परेको प्रत्यक्षदर्शीले बताए । अहिले भ्वाङ परेको सडक वरपर यातायात सञ्चालनमा रोक लगाइएर प्रहरीले समस्याको हल खोजीरहेको स्थानीयको भनाइ छ ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ कार्तिक ८, १४: ३५

काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७८ कार्तिक ८, १४: ३५

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
  • २०७८ कार्तिक ८, १४: ३५

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...